As of 2019-11-12 15:00:00
Max Price 116.00
Min Price 114.00
Closing Price 114.00
Previous Closing 115.00
Difference (-1)
View All
Date Mansir 1, 2076
Hallmark Gold
(per 10gm)
Nrs 61555/-
Tejabi Gold
(per 10gm)
Nrs 61300/-
Silver
(per 10gm)
733/-
Currency Unit Buying Selling
View All

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.को संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम

 

संविधान दिवस र राष्ट्रिय दिवसको अवसरमा यस संस्थाको कार्यालयमा राष्ट्रिय झण्डा फहराई सम्पूर्ण कर्मचारीहरुले राष्ट्रिय झण्डा अंकित टिसर्ट लगाई दिपावली सहित अतिरिक्त कार्यक्रम हर्षोउल्लासका साथ मनाईयो । साथै यस संस्थाको चाबहिल शाखा कार्यालयको समन्वयमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तिलगंगा का.म.न.पा. वडा नं. ८, काठमाडौंमा अवस्थित सारदा आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री कम्प्यूटर २ थान प्रदान गरियो ।